प्रेस विज्ञप्ति (२०६४ चैत ६)
बाँके-२ बाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार कमल अधिलकारीको मध्यपश्चिमाञ्चलको बेतहनीमा भएको हत्याको नेपालस्थित राष्ट्र्संघीय मिसन गम्भीर चिन्ता व्यक्त गर्छ। उम्मेदवार हरु माथि हुने हिंसा र डर-धाक-धम्किले निर्वाचनका लागि स्वतन्त्र र निष्पक्ष वातावरण बन... UNMIN, (2008)
|