प्रेस विज्ञप्ति- २०६४ भदौ २८ (१४ सेप्टेम्बर २००७)
नवलपरासीमा अवस्थित मुख्य शिविर र पशिचम क्षेत्रस्थित त्यस्का शिविरहरुबाट ठूलो संख्यामा निस्केका माओवादी सेनाका जवनाहरुको प्रदर्शनको आज बिहान अन्मिनले अनुगमन गरेको छ। यो कार्य माओवादी र अन्तरिम सरकारमा बसेको उसका साझेदारहरुद्वारा हस्ताक्षरित हतियार र स... UNMIN, (2007)
|