स्वतन्त्र र निष्पक्ष संविधानसभा चुनावमा सहयोग पुर्याउदै
नेपालको निर्वाचन आयोग संविधानसभा चुनाव सञ्चालनका सबै पक्षहरूप्रति जिम्मेवार छ । आयोगले काठमाडौंस्थित आप्नो सचिवालय तथा ७५रै जिल्लामा रहेका आप्ना कर्मचारी र २४०निर्वाचन क्षेत्रहरूमार्फत् सो कार्य गर्दछ । निर्वाचन आयोग पुर्ण रूपमा स्वतन्त्र र नेपाली सं... UNMIN, (2007)
|