नेपाल सरकार र मधेशि जनधिकार फोरम, नेपाल बिच भएको सम्झौता
ऐतिहासिक जनआन्दोलन २०६३।०६३कै निरन्तरताका रुपमा भएको मधेशी जनताको आन्दोलनको भावनालाई ह्रदयंगम गर्दै मुलुकमा लामो समयदेखि मधेशी, आदिवासी/जनजाति, दलित, महिला, पिछडावर्ग, अल्पसख्यक, मुस्लिम समुदाय समेतका विरुद्व केन्द्रिकृत र एकात्मक राज्यद्वारा गरिदै... GoN, (2007)
|