प्रेस वक्तव्य: हतियार अनुगमनकारी व्यवस्थाको निरन्तरतासम्बन्धी सहमति भएकोमा अन्मिनद्वारा स्वागत
आज मध्यरातमा अन्मिन बन्द भएपछि हतियार तथा सेनाको अनुगमनलाई निरन्तरता दिने सम्बन्धमा नेपाल सरकार तथा एकिकृत कम्युनिष्ट पार्टी(माओवादि) बीच हिजो राति सहमति भएकोमा नेपालका लगि महासचिवका प्रतिनिधि करिन लनग्रेनले स्वागत गर्नुभएको छ।
संयुक्त राष्ट्रसंघ... UNMIN, (2011)
|