राजनीतिक मामिलासम्बन्धी संयुक्त राष्ट्रसंघका उपमहासचिव वि. लिन पास्कोको प्रेस मन्तव्य (७ अक्टोबर २०१०)
चार बुँदे सहमति कार्यान्वयनमा प्रगति भए नभएको लेखाजोखा गर्न र अन्मिन फर्किएपछिको अवस्थामा प्रक्रियाको सहज रुपान्तरणको निम्ति तयारी गर्न महासचिवको प्रतिनिधित्व गर्दै म नेपाल आएको छु। वितेको दुई दिनमा मैले सरकार र दलका नेताहरु, करिन लनग्रेन तथा अन्मिन... UNMIN, (2010)
|