पत्रकार सम्मेलन: महासचिवका प्रतिनिधि करिन लनग्रनको मन्तव्य पत्रकर सम्मेलन
आफ्नै नेतृत्वमा सञ्चालित नेपालको विशिष्ठ शान्ति प्रक्रिया आज कठिन मोडमा आइपुगेको छ। आगामी दिनमा यसले कुन बाटो लिन्छ भन्ने गम्भीर चासोको विषय भएको छ।
देशका प्रमुख सहरहरुमा मे १ मा बृहत र्याली र प्रदर्शनहरू हुने देखिएको छ। तर मे १ पछिको अवस्था कस्तो... UNMIN, (2010)
|