United Nations
Information Centre | Nepal
About 613 results (0.4274 in miliseconds) - { Result by Thematic Group - UNMIN }  
Popular keywords as you searched
 @medep,@medep,@medep,@medep,@medep,...
 
 @life skills (3225)
 
 @medep (2977)
 
 @labour and social trends in nepal ...
 
 @utilizaiton of slurry as fe ed and...
 
12345678910...
Report of the Secretary-General on the Request of Nepal for United Nations Assistance in Support of its Peace Process The present report is submitted pursuant to Security Council resolution 1740 (2007), in which the Council established the United Nations Mission in Nepal (UNMIN). In response to the formal request by the Government of Nepal and the Communist Party of...
UNMIN, (2007)
अनमिन प्रेस विज्ञप्ति (चैत्र २७, २०६३ ) नेपाली सेनाको हतियारको दर्ता र भण्डारण कार्य शुरु नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनले आज नेपाली सेनाको हतियारहरुको दर्ता र भण्डारण कार्य छाउनी ब्यारेक काठमाडौमा शुरु गरेको छ । दर्ता एवं भण्डारण प्रकृयामा ३ दिन भन्दा बढी समय लाग्ने देखिन्छ । नेपाली सेनाले करीब ८५० वटा हतियार राष्ट्रसंघीय मिसन टिम...
UNMIN, (2007)
इयन मार्टिन्, राष्ट्र सङ्घिय महासचिवका बिशेष प्रतिइनिधिइ, पत्रकार सम्मेलन | ईयान माǒटृनस् राƶसघ ं को काम कसलाई ै दोष Ǒदने होइन। अझ, ǒवशषत े ्राजनीǓतक दलहǾले पǓन एकअकाृलाई दोषारोपण गनȶभ!दा पǓन अब क गनȶ े भǏे करामा जोड ु Ǒदनछन े ्र अगाǓड बÕनको लाǓग आÝनो गठब!धनलाई बǓलयो बनाउनǓतर लाÊनछन भǏे े ् आशा मल Ǔलएको ैे छु। ...
UNMIN, (2007)
पत्रकार समेलन (१० साउन २०६४, २६ जुलाई २००७) सुरक्षा परिषदलाई जानकारी गरेपश्चात इयान मार्टिनले आज मुख्यालयमा सम्वादाताहरुसामु भने कि नेपालका दलहरुले पहिले स्थगित भएको संबिधानसभा चुनाब आउँदो मंगसिर ६ गते २२ नोवेम्बर गर्न सहमत भएका छन् । महासचिवका विशेष प्रतिनिधि तथा नेपालस्थित संयुत्त राष्ट्रसं...
UNMIN, (2007)
प्रेस वक्तव्य (मार्च १३, २००७) माओवादी अध्यक्ष प्रचण्डले आफूहरुसंग क्याम्पबाहिर पनि अझै थुप्रै हतियार र सेना रहेको भनी आज प्रकाशित समाचारमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनको ध्यानाकृष्ट भएको छ । नेपालस्थित संयुक्त राष्ट्रसंघ महासचिवका प्रतिनिधि ईयान मार्टिनले आज यस विषयमा माआ...
UNMIN, (2007)
प्रेस वक्तव्य- २०६४ असोज १४ (१ अक्टोबर २००७) हिजो सुदूरपशिचम क्षेत्रमा अन्मिनको सवारी साधनको दुर्घटनामा दुई जना नेपालीको निधन भ​एकोमा नेपालस्थित संयुत्त राष्ट्र्संघीय मिसन अन्मिन गहिरो दुःख व्यक्त गर्दछ। दिवङ्गत व्यक्तिहरुका परिवारजनप्रति अन्मिन हार्दिक समवेदना व्यक्त गर्दछु। असोज १३ गते (३० स...
UNMIN, (2007)
प्रेस विज्ञप्ति (१२ जनवरी २००७) राष्ट्रसंघको सुरक्षा परिषद्मा भएको नेपालबारेको उत्साहप्रद छलफल एवं राष्ट्रसंघीय अनुगमनकर्ताहरूल अर्को सातादेखि माओवादीको हातहतियार र सैन्यको दर्ता कार्यको थाल्नी गर्ने हुँदा महासचिवका नेपालस्थित स्वकीय प्रतिनिधि इयान मार्टिनले न्यूयोर्कमा शुक्रबार भन...
UNMIN, (2007)
प्रेस विज्ञप्ति (जेठ ३१ २०६४) मंगलबार सप्तरी जिल्लामा भएको दशरथ ठाकुरको हत्या र हिजो रुपन्देही जिल्लामा भएका बिनोद पन्त र शेषमणि लामिछानेको हत्या लगायत अन्य माओवादी कार्यकर्ताहरुको हत्यालाई मध्यनजर गर्दै नेकपा (माओवादी)को नेतृत्वले अनमिनलाई दर्ताको दोस्रो चरणको थालनीलाई आज अगाडि ...
UNMIN, (2007)
प्रेस विज्ञप्ति- २०६४ भदौ २८ (१४ सेप्टेम्बर २००७) नवलपरासीमा अवस्थित मुख्य शिविर र पशिचम क्षेत्रस्थित त्यस्का शिविरहरुबाट ठूलो संख्यामा निस्केका माओवादी सेनाका जवनाहरुको प्रदर्शनको आज बिहान अन्मिनले अनुगमन गरेको छ। यो कार्य माओवादी र अन्तरिम सरकारमा बसेको उसका साझेदारहरुद्वारा हस्ताक्षरित हतियार र स...
UNMIN, (2007)
प्रेस विज्ञप्ति: ११ असार २०६४(२५ जुन २००७): अन्मिन संविधानसभा चुनावको मितिको घोषणाको स्वागत गर्दछ अन्मिन संविधानसभा चुनावको मितिको घोषणाको स्वागत गर्दनेपालको संविधानसभा चुनावको मिति यसै वर्ष मंसिर ६ गते २२ नोभेम्बर २००७ तोकिएको घोषणाका अन्मिन स्वागत गर्दछ । शान्ति प्रक्रियामा यो एक महत्वपूर्ण कदम हो र यसले लोकतान्त्रिक तवरमा संविधानसभाको गठन गरी...
UNMIN, (2007)
12345678910...