कौसी खेती तालिम निर्देशिका पुस्तिका
आफ्नो घरको कौसी,बरन्दा,छ्त आदी स्थलमा आफुलाई दैनिक उपभोग गर्नुपर्ने बालिहरु जस्तै तरकारी,फलफुल, मसलाबालि, आदिको खेति खेति गर्ने प्रविधिलाई क्औसि खेति भनिन्छ्। विशेषगरी शहरी क्षेत्र जहाँ खेती गर्ने जग्गा हुदैन तथा जग्गाको अभवले घर मात्र अवस्थित हुन्... UNHABITAT, ENPHO, (2014)
|