|
|
Abstract:
यो हाते-पुस्तक ICCROM को संकटका समयमा सांस्कृतिक सम्पदाको प्राथमिक उपचार सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने क्रमा स्थलगत अनुभवहरु संकलन गरिएको परिणाम हो। यसले चरम अवस्थामा सांस्कृतिक संग्रहहरुको स्थानानन्तरणका लागि चरणबद्ध मार्गनिर्देशन्हरु प्रदान गर्दछ। यो ती समुदाय तथा संस्थाहरुको सहयोगको लागि हो, जसले संकटको परिस्थितीमा सांस्कृतिक वस्तुहरुलाई न हुन तथा लुटपाट हुनबाट रोक्ने प्रयतन गरिरहेका छन्। यसलाई अरुलाई तालिम दिन तथा सांस्कृतिक स्थलहरुमा आपतकालीन तयारीमा सुधार ल्याउन प्रयोग गर्न सकिन्छ।
#UNESCO #CULTURAL HERITAGE #2017
|
|
|
|
** This document has been:
69
times viewed
1
times downloaded. Feeder:
SUSHMITAKUNWAR
, Editor:
, Auditor:
View Document History
|
|
|
|
|