|
|
Abstract:
हनुमानढोका दरवार क्षेत्रमा उद्दार गरिएका सरसामाग्रीहरुको विवरणसूची तयार गर्न युनेस्कोको सहयोगमा संचालित परियोजना सफलतापूर्वक सम्पन्न भएको छ।नेपालका बहुमुल्य संस्कृतिक सम्पदाहरुको केन्द्रमा अवस्थित हनुमानढोका दरवार क्षेत्र सन् २०१५ को भूकम्पका कारण नराम्रोसंग भत्किएको थियो ।
भूकम्प परि हनुमानढोका दरवार क्षेत्रका दशवटा संरचनाहरु पुर्णरुपमा ध्वस्त भएका थिए भने अन्य संरचनाहरुमा पनि नराम्रोसंग क्षति पुगेको थियो। उद्वार लगत्तै भएको पनछाने कार्यका क्रममा दरवार क्षेत्रबाट उद्वार गरिएका भवनका विभिन्न वस्तुहरुलाई २३ वटा स्थानहरुमा थुपारिएको थियो।
#HANUMANDHOKHA #CULTURALHERITAGE #DISASTER #EARTHQUAKE #NEPALEARTHQUAKE2015 #UNESCO #NEPAL #DAMAGE #MUKUNDARAJARYAL #WORLDHERITAGSITE
|
Publisher:
UNESCO
,
(2016)
|
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
EARTHQUAKE, NATURAL DISASTERS, CULTURAL HERITAGE, BUILDINGS, HISTORIC BUILDINGS, HISTORIC SITES AND MONUMENTS, WOOD, ARCHAEOLOGY, CULTURAL PROPERTY PROTECTION, CULTURAL PROPERTY PRESERVATION, REESTABLISHMENT
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
15.02.00
- Protection Of Intellectual And Cultural Property
|
|
|
** This document has been:
86
times viewed
0
times downloaded. Feeder:
PRABIGYA MANANDHAR
, Editor:
, Auditor:
View Document History
|
|
|
|
|