|
|
Abstract:
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी सन् १९९७ देखि संयक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनस्को)को विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । सांस्कृतिक, आध्यात्मिक तथा धार्मिक दृष्टिकोणले धनी यस क्षेत्र नेपालको रुपन्देही जिल्लामा अवस्थित छ । नेपालका गौरवको रुपमा रहेको यो पवित्र धार्मिक स्थल देशका राजस्वको प्रमख श्रोत हुन सक्ने संभावना बोकको छ ।
लुम्बिनी वरपरको भू—उपयोगको ढाँचामा परिवर्तन विगत १६ वर्ष देखि लुम्बिनी विश्व सम्पदा क्षेत्र वरपरको जमीन कृषि उत्पादन बाट औद्योगिक प्रयोजनका लागि परिवर्तन भइरहेको छ । यसरी तीव्ररुपमा भईरहेको औद्योगिक विकासको नकारात्मक असर लुम्बिनी विश्व सम्पदा क्षेत्रका विश्वव्यापीरुपमा विशिष्ठ ठहरिएका पुरातात्वीक वस्तुहरुमा पनि परीरहेको छ । त्यसैगरी यहाँका स्थानीय वासिन्दा, तीर्थयात्री, पर्यटक र औद्योगिक तथा कृषि कामदारहरुमा औद्योगिक प्रदषणले गर्दा हुने बिभिन्न स्वास्थ्य सबन्धी समस्या देखापनुको साथै यस क्षेत्रमा रहेका वन्यजन्तु र वनस्पतिहरु तथा वातावरणीय दृष्टिले मूल्यवान रहेका श्रोतहरु जस्तैः हावा, पानी, माटो आदिमा पनि नकारात्मक असर परीरहेको छ ।
|
Publisher:
UNESCO, IUCN
,
(2012)
|
Type / Script:
Bulletin or Poster
in Nepali - नेपाली
|
Keywords:
CULTURE, CULTURAL HERITAGE, CULTURAL PROPERTY, CULTURAL PROPERTY PROTECTION, CULTURAL VALUES, CULTURAL HISTORY, CULTURAL PROPERTY PRESERVATION, HEALTH, FLORA, FAUNA, WATER, PHOTOSYNTHESIS, HUMIDITY, AIR QUALITY, HISTORICAL HERITAGES, HISTORICAL MARKERS, RELIGIOUS PLACES, HISTORIC SITES, MONUMENTS
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
15.00.00
- Cultural Development
|
|
|
** This document has been:
323
times viewed
12
times downloaded. Feeder:
PRAJU SHRESTHA
, Editor:
, Auditor:
View Document History
|
|
|
|
|