United Nations
Information Centre | Nepal
About 486 results (0.0143 in miliseconds) - { Result by Publisher - UNMIN }  
Popular keywords as you searched
 @medep,@medep,@medep,@medep,@medep,...
 
 @life skills (1291)
 
 @medep (1121)
 
 @labour and social trends in nepal ...
 
 @utilizaiton of slurry as fe ed and...
 
12345
Report of the Secretary-General on the Request of Nepal for United Nations Assistance in Support of its Peace Process The present report is submitted pursuant to Security Council resolution 1740 (2007), in which the Council established the United Nations Mission in Nepal (UNMIN). In response to the formal request by the Government of Nepal and the Communist Party of...
UNMIN, (2007)
गोर्खापत्र दैनिकिका सह सम्पादक राम हुमागाईसित नेपालकालागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि इयान मार्टीनको अन्तरवार्ता १. तपाइ नेपालको शान्ति प्रक्रियामा सुरुदेखि नै संलग्न हुनुहुन्छ तपाइको विचारमा नेपालको शान्ति प्रक्रियामा अहिले कुन चरण वा अवस्थामा छ​? यसवारे बताइदिनि हुन्छकि?महासचिव वान कि मुनले गत अक्टोबरमा सुरक्षा परिषदमा प्रस्तुत आफ्नो पछिल्लो प्रतिवेदनमा नेपाल...
UNMIN, (2008)
अनमिन प्रेस विज्ञप्ति (चैत्र २७, २०६३ ) नेपाली सेनाको हतियारको दर्ता र भण्डारण कार्य शुरु नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनले आज नेपाली सेनाको हतियारहरुको दर्ता र भण्डारण कार्य छाउनी ब्यारेक काठमाडौमा शुरु गरेको छ । दर्ता एवं भण्डारण प्रकृयामा ३ दिन भन्दा बढी समय लाग्ने देखिन्छ । नेपाली सेनाले करीब ८५० वटा हतियार राष्ट्रसंघीय मिसन टिम...
UNMIN, (2007)
इयन मार्टिन्, राष्ट्र सङ्घिय महासचिवका बिशेष प्रतिइनिधिइ, पत्रकार सम्मेलन | ईयान माǒटृनस् राƶसघ ं को काम कसलाई ै दोष Ǒदने होइन। अझ, ǒवशषत े ्राजनीǓतक दलहǾले पǓन एकअकाृलाई दोषारोपण गनȶभ!दा पǓन अब क गनȶ े भǏे करामा जोड ु Ǒदनछन े ्र अगाǓड बÕनको लाǓग आÝनो गठब!धनलाई बǓलयो बनाउनǓतर लाÊनछन भǏे े ् आशा मल Ǔलएको ैे छु। ...
UNMIN, (2007)
पत्रकार समेलन (१० साउन २०६४, २६ जुलाई २००७) सुरक्षा परिषदलाई जानकारी गरेपश्चात इयान मार्टिनले आज मुख्यालयमा सम्वादाताहरुसामु भने कि नेपालका दलहरुले पहिले स्थगित भएको संबिधानसभा चुनाब आउँदो मंगसिर ६ गते २२ नोवेम्बर गर्न सहमत भएका छन् । महासचिवका विशेष प्रतिनिधि तथा नेपालस्थित संयुत्त राष्ट्रसं...
UNMIN, (2007)
प्रेस वक्तव्य (मार्च १३, २००७) माओवादी अध्यक्ष प्रचण्डले आफूहरुसंग क्याम्पबाहिर पनि अझै थुप्रै हतियार र सेना रहेको भनी आज प्रकाशित समाचारमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनको ध्यानाकृष्ट भएको छ । नेपालस्थित संयुक्त राष्ट्रसंघ महासचिवका प्रतिनिधि ईयान मार्टिनले आज यस विषयमा माआ...
UNMIN, (2007)
प्रेस वक्तव्य- २०६४ असोज १४ (१ अक्टोबर २००७) हिजो सुदूरपशिचम क्षेत्रमा अन्मिनको सवारी साधनको दुर्घटनामा दुई जना नेपालीको निधन भ​एकोमा नेपालस्थित संयुत्त राष्ट्र्संघीय मिसन अन्मिन गहिरो दुःख व्यक्त गर्दछ। दिवङ्गत व्यक्तिहरुका परिवारजनप्रति अन्मिन हार्दिक समवेदना व्यक्त गर्दछु। असोज १३ गते (३० स...
UNMIN, (2007)
प्रेस विज्ञप्ति (१२ जनवरी २००७) राष्ट्रसंघको सुरक्षा परिषद्मा भएको नेपालबारेको उत्साहप्रद छलफल एवं राष्ट्रसंघीय अनुगमनकर्ताहरूल अर्को सातादेखि माओवादीको हातहतियार र सैन्यको दर्ता कार्यको थाल्नी गर्ने हुँदा महासचिवका नेपालस्थित स्वकीय प्रतिनिधि इयान मार्टिनले न्यूयोर्कमा शुक्रबार भन...
UNMIN, (2007)
प्रेस विज्ञप्ति (जेठ ३१ २०६४) मंगलबार सप्तरी जिल्लामा भएको दशरथ ठाकुरको हत्या र हिजो रुपन्देही जिल्लामा भएका बिनोद पन्त र शेषमणि लामिछानेको हत्या लगायत अन्य माओवादी कार्यकर्ताहरुको हत्यालाई मध्यनजर गर्दै नेकपा (माओवादी)को नेतृत्वले अनमिनलाई दर्ताको दोस्रो चरणको थालनीलाई आज अगाडि ...
UNMIN, (2007)
प्रेस विज्ञप्ति- २०६४ भदौ २८ (१४ सेप्टेम्बर २००७) नवलपरासीमा अवस्थित मुख्य शिविर र पशिचम क्षेत्रस्थित त्यस्का शिविरहरुबाट ठूलो संख्यामा निस्केका माओवादी सेनाका जवनाहरुको प्रदर्शनको आज बिहान अन्मिनले अनुगमन गरेको छ। यो कार्य माओवादी र अन्तरिम सरकारमा बसेको उसका साझेदारहरुद्वारा हस्ताक्षरित हतियार र स...
UNMIN, (2007)
प्रेस विज्ञप्ति: ११ असार २०६४(२५ जुन २००७): अन्मिन संविधानसभा चुनावको मितिको घोषणाको स्वागत गर्दछ अन्मिन संविधानसभा चुनावको मितिको घोषणाको स्वागत गर्दनेपालको संविधानसभा चुनावको मिति यसै वर्ष मंसिर ६ गते २२ नोभेम्बर २००७ तोकिएको घोषणाका अन्मिन स्वागत गर्दछ । शान्ति प्रक्रियामा यो एक महत्वपूर्ण कदम हो र यसले लोकतान्त्रिक तवरमा संविधानसभाको गठन गरी...
UNMIN, (2007)
प्रेस विज्ञप्ति: अनमिनले नेपाली सेनाका हातहतियारको दर्ता र भण्डारण कार्य सकेको छ (चैत्र २९, २०६३) हतियार तथा सेना व्यवस्थापन अनुगमन सम्बन्धि सम्झौता (एएमएमएए) अनुसार नेपाल स्थित संयुक्त राष्ट्रसंघीय मिसनले नेपाली सेनाका हातहतियारहरुको दर्ता र भण्डारणको तीन दिने प्रकृया आज छाउनी व्यारेक काठमाडौमा समापन गरेको छ । यस कार्यले नेपाली सेनाको हातहतियारक...
UNMIN, (2007)
प्रेस विज्ञप्ति: ईयान मार्टिन: नेपालका लागि महासचिवको विशेष प्रतिनिधि नियुक्त (२६ माघ २६, २०६३) ईयान मार्टिन अब औपचारिक रुपमा नेपालका लागि महासचिवका विशेष प्रतिनिधि र नेपालस्थित राष्ट संघीय मिसन (अन्मिन) को प्रमुखमा नियुक्त भएका छन् । प्रत्युत्तरमा मार्टिनले आज निम्न विज्ञप्ति दिन भयोः “नेपालमा शान्तिलाई निरन्तरता दिईरहन पाएकोमा म हर्षित छु ।...
UNMIN, (2007)
प्रेस विज्ञप्ति: ईयान मार्टिन: संयुक्त राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि (२९ माघ २०६३) तराईमा भैरहेको मृत्यु, चोटपटक र सम्पतिहानिबारे आफ्नो खिन्नता व्यक्त गर्दै मैले अघिल्लो प्रेस विज्ञप्ति शुरु गर्नु परेको थियो, तर आज म सरकारी टोली र जनजाति लगायतका मधेशी संस्थाहरुका प्रतिनिधिहरुबीच हुन लागेको वार्ताबाट यो विज्ञप्ति शुरु गर्न पाउँदा हर...
UNMIN, (2007)
प्रेस विज्ञप्ति: पश्चिम नेपालमा हातहतियारको दर्ता र भण्डारण कार्य समाप्त (२७ माघ, २०६३) राष्ट्र संघीय अनुगमनकर्ताहरु द्वारा नेपालको पश्चिम भागको हातहतियार भण्डारण र दर्ताको काम समाप्त भएको छ । या कुरा नेपालस्थित महा–सचिवका विशेष प्रतिनिधि ईयान मार्टिनले शुक्रवार आफ्नो कैलाली र सुर्खेतस्थित जनमुक्ति सेनाका शिविरस्थलहरुको भ्रमण पछि पुष्टि...
UNMIN, (2007)
प्रेस विज्ञप्ति: राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि इयान मार्टिन (२०६४ बैशाख १८ गते) नेपालमा संविधानसभाको सफल चुनाव, जसले स्थायी शान्तिको लागि योगदान दिनेछ, त्यसमा योगदान दिनु नै अन्मिनको मुख्य उद्देश्य हो। यो सालका मनसुन अगावै त्यस्तो चुनाव गर्न सम्भव भएको भए हामी धेरै नै खुशी हुन्थ्यौँ। यो ढिलाइ, जसलाई साधारणतया अब अवश्यंभावीको रुप...
UNMIN, (2007)
राƶसघीय महासिचवका िवशष ूितिनिध इयान मािटर्नको ं े ूस वक्तव्य े हाल न्ययोकर् ॅमणमा रहका बला भिवंयमा अिन्मनको भिमका क ै ू ू े े े कःतो हनछ भǏे बारमा सʶारमाध्यमहǾमा ूसःत ुे ेसमाचार र िटप्पणीहǾ ूकािशत र ूसािरत भएका िथए। आज मल आगामी िदनहǾमा अिन्मनको कायार्दश क कःतो ैे े ेहनछ भǏे िजघ्ासाहǾको उƣर िदनका लािग तपाईँहǾ...
UNMIN, (2007)
ूस वƠद्व य े इयान माǒटृन राƶसघीय महासिचवका ǒवशष ूǓतǓनǓध ं े सǒवधानसभा Ǔनवाृचनको ः थ ं गनूǓत त×काल Ǔनराशा द्व य ै Ơ गदȷ महासिचव बान कȧ-मनल ू े Ǒदन भ ु एको वƠद्व यका बारमा यहाँहǾलाई अवगत भइसकक हनपछृ। सात दलल असोज े े े ै ुु १८९५ अषटोबर० को आÝ नो वƠद्व यमा अ! तराृिं शय समदाय ु , खासगरȣ रां शसघलाई ं , नपालक...
UNMIN, (2007)
संयुक्त राष्ट्रसंघका महासचिवको नेपालस्थित विशेष प्रतिनिधि : इयान मार्टिनका : प्रेस वक्तव्य: चैत्र ८ २०६३ (मार्च २२, २००७) यहाँहरुलाई थाहा नै होला यो प्रेस सम्मेलन हिजो रौतहटमा भएको हत्याबारे थाहा पाउनुअगावै आयोजना गर्ने निधा गरिएको थियो । उक्त घटनाले नेपालसँगै विश्व समुदायलाई समेत स्तब्ध तुल्याएको छ । यस्ता घटना हुन नदिन सकिन्थ्या र सक्नुपथ्र्यो । म अर्को के कुरामा पनि ...
UNMIN, (2007)
संयुक्त राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि इयान मार्टिनले अन्तरिम सरकार गठनका: स्वागत गर्दै जारी गर्नुभएका: प्रेस विज्ञप्ति (चैत्र १८, २०६३) नेपालमा अन्तरिम सरकार स्थापनालाई नेपालको शान्ति प्रक्रियालाई सुदृढ गर्ने एक महत्वपूण घटनाको रुपमा म स्वागत गर्दछु । र साथै आठदलका नेताहरुलाई यो संक्रमणकालिन घडिमा संयुक्त जिम्मेवारी बहन गर्ने उहाँहरुको पहलको लागि पनि म बधाई दिन चाहन्छु । विश्वासिलो ...
UNMIN, (2007)
संयुक्त राष्ट्रसंघीय महासचिवको नेपालस्थित विशेष प्रतिनिधि तथा अन्मिन प्रमुख: इयान मार्टिनको प्रेस विज्ञप्ति ९- चैत्र ९, २०६३ (मार्च २३, २००७) नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन)का सदस्यहरु हिजो मानव अधिकार उच्चायुक्तको कार्यालय र अन्मिनको चैत्र ७ को दिन मधेसी जनता अधिकार फोरम(एमपीआरएफ) र नेकपा (माओबादी ) संग सरोकार राख्ने मधेसी मुक्ति मोर्चा (एमएमएम ) बीचको झडपमा कमसेकम २७ जना मा...
UNMIN, (2007)
संयुक्त राष्ट्रसंघीय महासचिवको स्वकीय प्रतिनिधि : इयान मार्टिनको प्रेस विज्ञप्ति (माघ १२, २०६३) म हालसालै तराईमा घटेका मृत्यु, चोटपटक तथा जनधनको क्षतिबाट मर्माहत भएको कुराबाटै थाल्छु । साथै संयुक्त राष्ट्रसंघबाट यी सबै घटनाहरुप्रति व्यक्त गहिरो चिन्ताबारे पनि जानकारी गराउन चाहन्छु । वास्तवमा यो कुराका सम्बोधन गर्नु राष्ट्रिय दायित्व हुन आउँछ । ...
UNMIN, (2007)
संयुक्त राष्ट्रसंघीय महासचिवको स्वकीय प्रतिनिधि: इयान मार्टिनको प्रेस विज्ञप्ती (४ माघ २०६३) मैले पछिल्लोपल्ट तपाईँहरूसँग कुरा गरेदेखि विभिन्न क्षेत्रमा धेरै कुराहरू भइसकेका छन् । मेरा न्यूयोर्कको यात्रा सुखद रह्यो । त्यहाँ मैले महासचिव वान की मून तथा सुरक्षा परिषदलाई नेपालबार जानकारी गराएँ । शान्ति सुदृढीकरणको दिशामा नेपालमा भएको निरन्तर प्...
UNMIN, (2007)
Secretary-General Ban Ki-Moon Approves $10 Million From UN Peace Building Fund For Nepal 9 September 2008 – Secretary-General Ban Ki-moon has approved $10 million in assistance to Nepal from the United Nations Peacebuilding Fund, established two years ago to help countries emerging from conflict consolidate their gains and avoid slipping...
UNMIN, (2008)
नेपालस्थित महासचिवका प्रतिनिधि करिन लनग्रेन राष्ट्रसंघिय दिवस​, काठमाडाैँ, २२ अक्टोवर २०१० सम्माननिय प्रधानमन्त्रि ज्यु, उप-प्रधानमन्त्रि तथा विदेश मन्त्रि ज्यु, महामहिम, विशीष्ट पाहुना सहकर्मि तथा मित्रहरु, अभिवादन। नेपालको शान्ति प्रक्रिया को बारेमा चिन्तन गर्ने राष्ट्रसंघिय दिवस भन्दा उपयुक्त अवसरमा सायदै होलान।...
UNMIN, (2010)
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा नेपालस्थित महासचिवका प्रतिनिधि करिन लनग्रेनद्वारा प्रस्तुत मन्तव्य २१ सेप्टेम्बर २०१० सम्माननिय प्रधानमन्त्रि मधवकुमार नेपालज्यु, माननिय शान्ति तथा पुनर्निमाण मन्त्रि रकम चेमजोङ्ज्यु, शान्ति प्रक्रियाका साधक दमननाथ तथा पद्यरत्न तुलाधर , महिला तथा सज्जनवृद, अभिवादन...
UNMIN, (2010)
महिला र शान्ति स्थापना ; गोलमेच २७ सेप्टेम्वर २०१० करिन लनग्रेन, नेपालस्थित महासचिवका प्रतिनिधि तथा नेपालस्थित संयुक्त राष्ट्रसंघिय मिसन प्रमुख विशिष्ट प्रतिनिधिहरु, सहकर्मि तथा मित्रहरु, नमस्कार एसिया प्रशान्त क्षेत्रका प्रचुर आनुभव सँगालेका व्यक्तिहरुको यो समुहमाझ यसरि बोल्न पाउदा आफुलाइ गौरवान्वित ठान्छु। महासचिवका प्रतिनिधिको रुपमा अनि त्यससगै आफ्नो बाल्यकाल , किशोरावस्था र व्यवसायिक जि...
UNMIN, (2010)
मा​ओवादि सेनाका योज्ञ नठहरिएका सदस्यहरुको बिदाइ सम्बन्धि सम्झौता हस्ताक्षर समारोहमा महासचिवका प्रतिनिधि करिन लनग्रेनले दिनुभ​एको मन्तब्य १ पुस​२०६६ माननिय शान्ति तथा पुनर्निर्माण मन्त्रि श्री रकम चेम्जोङ्ज्यु तथा सहसचिव श्री साधुराम सापकोटा, एनेकपा (माओवादि) का अध्यक्ष श्री पुष्पकमल दाहाल तथा माओवादि सेनाका ब्रिगेड कमाण्डर श्री सरल सहयात्रि पौडेल​, नेपाल सरकार एवम एनेकपा (माओवादि)का बरिष्ठ प्रत...
UNMIN, (2010)
विदाइ तथा पुनर्स्थापना पुन​: सुरुवात कार्यक्रममा महासचिवका प्रतिनिधि करिन लनग्रनले दिनुभ​एको मन्तव्य ११ अक्टोबर २००९ माननिय मन्त्रिज्यु एवम शान्ति तथा पुनर्स्थापना मन्त्रालयका अधिकारिहरु, कमाण्डर बलदेव​,कमाण्डर शरद र सोनमजि, माओवादि सेनाका सदस्य तथा अन्य अन्मिन, युएनडीपि,युनिसेफ र युएनएफपिएका सहकर्मिहरु नमस्कार, सब २००७ को प्रमाणीकरण प्रक्रिया नाबालिग र ढीलो भर्ना ...
UNMIN, (2009)
समावेशि संविधानसभाको निर्वाचनको तयारि पुरा स्वतन्त्र र निष्पक्ष निर्वाचनको परिस्थिति बनाउन के गर्नुपर्छ​? ईयन मर्टीन, महासचिवका विशेष प्रतिनिधि , संविधानसभाको निर्वाचन अब सहि वाटोमा छ। फागुनमा सरकार एवम संयुक्त लोकतान्त्रिक मधेशि मोर्चा र संघिय गणतान्त्रिक राष्ट्रिय मोर्चा बिच भ​एका दुइ सम्झौता पछि समावेशि संविधानसभाको निर्वाचनका लागि तयार भ​एको छ​। ...
UNMIN, (2008)
Press Statement (3 August 2010) UNMIN is deeply concerned at reports that the Nepal Army, and the Maoist army, plan to undertake fresh recruitment. UNMIN’s position remains that any recruitment by either the Nepal Army or the Maoist army constitutes a breach of the Comprehensive Pe...
UNMIN, (2010)
अन्तरिम कार्यदलका सदस्यहरुको सुशोभन समारोहमा नेपालका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि इयन मार्टीनको मन्तव्य नेपालको शान्ति प्रक्रिया विशुद्व नेपाली अभ्यास हो र धेरै कारणले गर्दा यो आउटा विशिष्ट उदाहरण भ​एको छ । अन्तरिम कार्यदलको गठनले यसलाई अझ विशेष तुल्याएको छ । ...
UNMIN, (2007)
गान्धि जयन्तिलाई "अहिंसा दिवस" का रुपमा बनाउन नहेन्द्रनारायण निधि स्मृति प्रतिस्ठान द्वारा आयोजित "द्वन्द्वोत्तर समाज शान्ति तथा अहिसा निर्मण" बिषयक छलफल कार्यक्रममा महासचिवका विशेष प्रतिनिधि इयान मार्टिनले दिनुभ​एको मन्तव्य काठमाडाै २ अक्टोवर २००८ (२० आदरणीय सभापतिज्यु, प्रमुख अतिथिज्यु, माननिय मन्त्रि ज्यु, महामहिम हरु, अतिथीगण तथा भद्रमहिला एवम सज्जनवृद , गान्धि जयन्तिका दिन श्री महेन्द्रनारायण निधिका अहिंसावादि विचारधाराको सम्झनामा स्थापित यस प्रतिष्ठानले आफ्ना विचार राख्ने मौका दिएकोमा म सम्मा...
UNMIN, (2008)
नेपाल दाता परामर्श बैठक, (२००८) नेपाल सरकार, अर्थ मन्त्रालय संयुक्त राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि इयान मार्टिनको वक्तव्य काठमाडौ , २०६४ फागुन ९ (२१ फेब्रुअरि २००८) नेपालको शान्ति प्रक्रियामा भएको प्रगति र यसका लागि संयुक्त राष्ट्रसंघको सहयोगका बारेमा सुरक्षा परिषद्मा प्रतिवेदन प्रस्तुत गर्न संयुक्त राष्ट्रसंघको मुख्यालयमा जाँदा मलाई हरेक पटक नेपालको शान्ति प्रक्रियाको सफलता हेर्न​ इच्छुक अन्तराष्ट्रिय​ समुदायबी...
UNMIN, (2008)
नेपालका लागि राष्ट्रसंघिय महासचिवका प्रतिनिधि करिन लनग्रेनले दिनुभ​एको वक्तव्य विदाई समारोह, रोल्पा ८ गेब्रुवरि २०१० अतिथि गण, अध्यक्ष पुष्प कमल दाहाल "प्रचण्ड", कमाण्डर नन्द किशोर पुन "पासाङ्" डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल "बल देव"सुरक्षा तथा समायोजन ब्युरोका इन्चार्ज बर्षमान पुन "अनन्त " भाइस डीभिजनका कमाण्डर "अविनाशा" माओवादि सेनाका पुर्व सदस्यहरु, शान्ति तथा...
UNMIN, (2010)
नेपालका लागि राष्ट्रसंघिय महासचिवका प्रतिनिधि करिन लनग्रेनले संयुक्त अनुगमन समन्वय समितिको एक सयौ बैठकमा दिनुभ​एको मन्तव्य २८ मे २००९ (२०६६ जेठ १४) संयुक्त अनुगमन समन्वय समिति (जेएमसिसि) को एक सयौ बैठकमा सहभागि हुन पाउदा आफुलाई सम्मानित अनुभव गरेकि छु। नेपालको शान्ति प्रक्रियाको अहिलेको स्थिति र आफ्नो मुलुकको भविष्यका लागि यहाहरुले निर्वाह गर्नुभ​एको अहम भुमिकालाई मनन गर्न यो समारोहमा यहाहरुसगै ...
UNMIN, (2009)
राष्ट्रिय दलित नेटवर्क द्वारा आयोजित दलित संसद मा महासचिवका विशेष प्रतिनिधि इयान मार्टिन को सम्बोधन मुलुक भरिका दलितहरुका प्रतिनिधिहरुको यो महत्वपुर्ण भेलामा सहभागि हुन पाउदाम गौरवन्वित भ​एको छु। पाचौँ दलित संसदको बैठक आयोजना गर्ने राष्ट्रिय दलित नेटवर्क तथा समग्र सहभागिहरुलाई म बधाई दिन चाहन्छु। ...
UNMIN, (2007)
शान्ति तथा पुनर्निर्माण मन्त्रालयद्वारा आयोजित अन्तराष्ट्रिय शान्ति दिवसका अवसरमा नेपालका लागि महासचिवका विशष प्रतिनिधि इयन मार्टीनले दिनुभ​एको मन्तव्य २१ सेप्टेम्वर २००८ (२०६५ असोज ५) सम्माननिय उपप्रधानमन्त्रि, शान्ति तथा पुनर्निर्माण मन्त्रि, संवैधानिक अङका प्रमुखहरु, श्री दमननाथ ढुगाना, महामहिमहरु, आदरणीय अतिथि गण, भद्र महिला तथा सज्जनवृद । ...
UNMIN, (2008)
संयुक्त राष्ट्रसंघ दिवसका अवसरमा नेपालका लागि महासचिवका विशेष प्रतिनिधि इयन मार्टीनले दिनुभएको मन्तव्य २४ अक्टोवर २००८ (२०६५ कार्तिक ८) माननिय परराष्ट्र मन्त्रिज्यु, सम्मानित अतिथिगण, साथिहरु तथा आत्मिय सहकर्मिहरु, संयुक्त राष्ट्रसंघिय दिवस प्राय: विगतका उपल्ब्धि र भविस्यका आशाहरुका बारेमा मनन गर्ने महत्वपुर्ण धार्मिक चाड दसै र तिहारका बिचमा पर्छ । ...
UNMIN, (2008)
Time is Short for the Parties to Create Conditions for UNMIN’s Orderly Departure In 61 days, UNMIN’s mandate will expire. Two months have already passed since the Government requested a final extension, and the Security Council agreed. Under the four-point agreement of 13 September, UNMIN was to be asked to stay for a final four ...
UNMIN, (2011)
Nepal Will Require Continued UN Presence To Advance Peace – Envoy The main political actors in Nepal have agreed that a scaled-down United Nations presence is necessary for at least another six months to help advance peace and development in the country, the world body’s top official there said today. UNMIN was est...
UNMIN, (2008)
Nepal: Ban Congratulates Newly-Elected Prime Minister 15 August 2008 – Secretary-General Ban Ki-moon today warmly congratulated Pushpa Kamal Dahal – who goes by the name Prachanda – on his election as Nepal's first Prime Minister since the South Asian nation abolished the monarchy and declared itself a ...
UNMIN, (2008)
Extension of UNMIN and Peace Process in Nepal UN has adopted the resolution to extend the UNMIN’s tenure after the Prime Minister Madhav Kumar Nepal and UCPN(M) Chairman Pushpa Kamal Dahal, signed the four point agreement on September 13, 2010, renewing the peace deal and agreeing upon UNMIN's e...
UNMIN, (2010)
रामेछाप जिल्लामा भ​एको हेलिकोप्टर दुर्घटनामा निधनभ​एका अन्मिनका कर्मचारि रचालक दलका सदस्यहरुको शव प्राप्तिपछि त्रिभुवन अन्तराष्ट्रिय विमानिस्थलमा महासचिवका नेपालका लागि विशेष प्रतिनिधि इयान मार्टीनले संचार माध्यमलाई दिनुभएको प्रतिक्रिया म अन्मिनलाई समवेदना सन्देश पठाउनुहुने सबै नेपालीहरुलाई धन्यावाद दिन चाहन्छु। दुर्घटनाका बारेमा थाहा हुनै बित्तिकै मलाई टेलिफोन गर्नुभ​एको मा प्रधानमन्त्रि गिरिजाप्रसाद कोइरालालाई धन्यवाद दिन चाहन्छु ...
UNMIN, (2008)
सात दल सम्मिलित सरकारी वार्ता समिति र संघिय लिम्बुवान राज्य परिषदबिच मिति २०६४।१।२६ मा भ​एको सहमति नेपाल मा कायम रहेको सामन्ति,केन्द्रिकत शासन सत्ता र एकात्मक राज्य संरचनाले लिम्बुवानवासि जनतालाई राज्यको मुलधारबाट पाखालगाई शोषाण,उत्पिडन गरेको र त्यसका विरुद्व आफ्नो असन्तुष्टी जाहेर गर्दै आएका र ऐतिहासिक जनाअान्दोलन २०६२।६३ को मर्म र भावनालाई सम्बो...
UNMIN, (2008)
UNMIN - Supporting Nepal's Peace Process The United Nations Mission in Nepal is a special political mission established by the United Nations Security Council. Resolution 1740, to support the peace process in Nepal: in particular, to assist in the conduct of the Constituent Assembly electio...
UNMIN, (2007)
UNMIN Factsheet 2 - Monitoring the Management of Arms and Armed Personnel UNMIN’s mandate for the monitoring of arms and armed personnel of the Nepal Army and the Maoist army reflects the requests and commitments of the then Seven-Party Alliance Government and the CPN (Maoist) in three key peace process documents; their re...
UNMIN, (2006)
UNMIN Newsletter Fact Sheet 3 (Supporting a Free and Fair Constituent Assembly Election - Updated Feb '08) The Election Commission (EC) of Nepal is responsible for all aspects of conducting the Constituent Assembly (CA) election. It does this through its Secretariat in Kathmandu, as well as through its staff in the 75 districts and 240 constituencies. The...
UNMIN, (2008)
UNMIN Newsletter Fact Sheet 4 (United Nations Monitoring in Support of the Peace Process) UNMIN and a number of UN agencies have a role in monitoring the situation throughout the country in order to assist Nepal create the conditions for a free and fair Constituent Assembly Election. The UN monitoring role relates to five areas:the manage...
UNMIN, (2008)
UNMIN Newsletter Fact Sheet 5 (UN Agencies Supporting Nepal’s Peace Process) The UN Country Team (UNCT) is made up of all UN agencies operating in Nepal, and is coordinated by the UN Resident and Humanitarian Coordinator. Most UN agencies present in Nepal have been established for a long time, in order to support and implemen...
UNMIN, (2008)
UNMIN Newsletter Factsheet 1 UNMIN is a special political mission established by the United Nations Security Council, Resolution 1740, to support the peace process in Nepal: in particular, to assist in the conduct of the Constituent Assembly election in a free and fair atmospher...
UNMIN, (2006)
UNMIN Newsletter: Fact Sheet 7 (Children and Politics) Nepali law defines children as people below the age of 16 years while international law defines children as being under 18. Nepal ratified the Convention on the Rights of the Child in 1990 and Optional Protocol on the involvement of children in armed...
UNMIN, (2008)
UNMIN Newsletter Fact Sheet 6 (Mine Action) Mine action is not just about landmines. It is also about improvised explosive device (IEDs) such as socket bombs and other explosives. Mine action has five areas of work are clearance; mine-risk education; advocacy; stockpile destruction; victim ass...
UNMIN, (2008)
Election Commission: Press Briefing Highlights: 1. In the Press Briefing of 11 April 2008, a list of polling stations was made available where the election was postponed and cancelled. The election has been postponed/cancelled in an additional 75 polling stations of 19 constituencies ...
UNMIN, (2008)
Ian Martin Special Representative Of The Secretary-General in Nepal I am deeply shocked by the deaths of at least six CPN-Maoist cadres and injuries to others as a result of firing by security personnel in Dang district, and by the killing of the UML candidate for Surkhet-1 constituency, yesterday evening. An UNMIN ...
UNMIN, (2008)
United Nations Convenes Meeting With Maoist leaders On International Support To Peace Process The United Nations today convened a meeting between the Maoist leadership and the international donor community, UNMIN and UN agencies, to discuss international support to Nepal’s ongoing peace process. Maoist Chairman Prachanda and Dr Baburam Bhatta...
UNMIN, (2008)
Ian Martin Special Representative of The Secretary-General in Nepal Statement To The Press On The Occasion Of International Women’s Day The celebration of this year’s International Women’s Day coincides with a historic moment in Nepal: preparation for the Constituent Assembly election which is a major step in the democratic transition to economic and social change in an inclusive Nep...
UNMIN, (2008)
New UN Resident Coordinator For Nepal Joins Office The newly appointed Resident and Humanitarian Coordinator of the United Nations System’s Operational Activities for Development in Nepal and the Resident Representative of the United Nations Development Programme (UNDP), Mr. Robert Piper, called on t...
UNMIN, (2008)
Press Release: United Nations Mission In Nepal Holds Memorial Ceremony (19 March 2008) The United Nations Mission in Nepal today held a memorial ceremony in Kathmandu for the ten people who lost their lives in the tragic helicopter accident of 3 March, as well as the helicopter engineer who lost his life on 8 March. The UNMIN ceremony...
UNMIN, (2008)
Secretary-General To Appoint Karin Landgren As His Representative In Nepal Secretary-General Ban Ki-moon has informed the Security Council of his intention to appoint Karin Landgren of Sweden as his Representative in Nepal. Ms. Landgren is no stranger to Nepal, having served as the Secretary-General’s Deputy Special Repre...
UNMIN, (2009)
UNMIN Report On Conditions For The 10 April Constituent Assembly Election The United Nations Mission in Nepal (UNMIN) today released the first of a series of periodic reports on the conditions for the 10 April Constituent Assembly election. While giving recognition to the achievement of overcoming significant political hur...
UNMIN, (2008)
What Happens After The Polls Close? Highlights: 1. On 10 April when the polling has officially ended, all the ballot boxes from all polling centres of the constituency have to be delivered by the Polling Officers to the Returning Officer at the district headquarter. During the transpo...
UNMIN, (2008)
100th meeting of Joint Monitoring Coordination Committee 28 May 2009 The United Nations Mission in Nepal Chief Arms Monitor Captain (Navy) Eduardo Ulery chaired the 100th meeting of the Joint Monitoring Coordination Committee (JMCC), held at Hotel Summit on 28 May. To commemorate this special occasion, the Representa...
UNMIN, (2009)
Press Statement On Registration And Verification Of Maoist Army Personnel (19 May 2009) This statement has been released in response to concerns and controversies in the media for the past few weeks regarding UNMIN’s role in the registration and MAOISTThis statement has been released in response to concerns and controversies in the medi...
UNMIN, (2009)
दलित महिला संघद्वारा आयोजित दलित महिला राष्ट्रिय सम्मेलन मा नेपालका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि इयान मार्टिन को मन्तव्य दशभिरका दिलत मिहलाह को यस मह वपणर् भलामा आज तपाईँहरु मलाई खुसी लागको छ। मलाई थाहा छ, तपाईँहरु माझ उपिस्थत हुन पाउदा यस तीन दिने सम्मलनमा भाग लिनका लागि टाढा(टाढाबाट यहाँ आउनभएको छ। मलाई आशा छ, फकर गएपिछ तपाईँह ले आ(आफ्ना क्षेत्र​मा रहका अनिमनका टोलीह...
UNMIN, (2007)
महिला मानवअधिकारकर्मिहरुको राष्ट्रीय गठबन्धनद्वारा आयोजित महिला विरुद्वका सबै प्रकारका हिंसालाइ अन्त्य गर्न महिलामानवअधिकारकर्मिहरुको राष्ट्रिय परामार्श गोष्ठीमा नेपालका लागि संयुक्त राष्ट्रसंघका महासचिवका बिशेष प्रतिनिधि इयान मार्टीनको मन्तव्य आज तपाईहरू समक्ष यहा उपस्थित हुन पाउदा मलाइ खुसि लागेको छ । सथै महिला माथि हुने हिंसा विरुद्वको यस अभियानमा संयुक्त राष्ट्रसंघको तर्फ बाट महिला मानवअधिकारकर्मिहरुसित ऐक्यबद्वता व्यक्त गर्न पाएको मा पनि म हर्षीत छु । ...
UNMIN, (2007)
राष्ट्रसंघिय जनसन्ख्या कोष तथा अन्मिनको सहकार्यका सर्वनामद्वारा प्रस्तुत शान्ति प्रक्रियामा कहिला :सडक नाटक परियोजनाकाे उद्वघाटन समारोहमा अन्मिनको पुर्वान्चल क्षेत्रिय कार्यालय प्रमुख एन्ड्रायु म्याकग्रेनरद्वारा व्यक्त मन्तव्य विशिष्ट अतिथिगण, साथिहरु, राष्ट्रसंघिय सहक्र्मिहरु, राष्ट्रसंघिय जनसङ्ख्या कोष (युएन​एफपिए) र नेपालस्थित राष्ट्रसंघिय मिसन (अन्मिन) को सहकार्यमा सर्वनामद्वारा प्रस्तुत शान्ति प्रक्रियामा महिला: सडक नाट्य परियोजना "नया अघ्याय " को मनन समारोहमा यहाहरुल...
UNMIN, (2007)
अन्तराष्ट्रिय अहिंसा दिवसका अवसरमा दी एक्सन फर पोभर्टी एलिभेसन ट्रस्टद्वारा आयोजित शान्ति सङ्गीत​ कार्यक्रमलाई राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि इयान मार्टीनको सन्देश यो अन्तराष्ट्रीय अहिंसा दिवसले नेपाली जनतलाई मुलुकको शान्ति प्रक्रिया एउटा जटिल दोबाटोमा रहेको कुरालाई मनन गरी शान्ति प्रक्रियालाई सुदृढ गराउन र नेपालको राजनीतिक परिदृश्यबाट सधैका लागि हिंसाको अन्त्य गर्न एकजुट भएर काम गर्न पुनःप्रतिवद्व हुने अवसर प्...
UNMIN, (2007)
नेपाल पत्रकार महासंघको महिला समिति द्वारा आयोजित पत्रकार महिला राष्ट्रिय भेलामा राष्ट्रसंघिय महासचिवका नेपालस्थित नायब विशेष प्रतिनिधि टाम्राट सामुएलको मन्तव्य सम्मानिय प्रधानमन्त्रि ज्यु आदरणीय अतिथिगण , नेपाल पत्रकार महासघ का सदस्य तथा विशेष गरि महिला महिला समितिका सदस्यहरु...
UNMIN, (2007)
नेपालका लागि सयुक्त राष्ट्रसंघियका महासचिवका विशेष प्रतिनिधि इयन मार्टीनको सम्बोधन आज यहा म उपस्थित हुन पाउदा मलाइ खुसि लागेको छ । कुनै पनि चुनावमा सन्चार जगत को भुमिका असाध्यै महत्वपुर्ण हून्छ। ...
UNMIN, (2007)
नेपालस्थित राष्ट्रसंघिय महासचिवका विशेष प्रतिनिधि इयानमार्टीन सम्बोधन अन्तराष्ट्रीय विश्व आदिवासि दिवसको उपल्क्ष्यमा नेपाल जनजाति महासंघद्वारा आयोजित राष्ट्रिय सम्मेलन आज अन्तराष्ट्रिय विश्व आदिवासि दिवस मनाउन र नेपालका आदिवासि जनजातिहरुको समावेशिकरण सम्बन्धि शान्ति प्रक्रियामा हालै भ​एका महत्वपुर्ण प्रगतिहरुको स्वागत गर्न तपाइहरुसामु यहा बुटवलमा उपस्थित हुन पाएको मा म धरै खुशि छु । ...
UNMIN, (2007)
नेपालस्थित राष्ट्रसंघिय महासचिवका विशेष प्रतिनिधि मधेशि महिलाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन आज तपाईहरुसमक्ष चितवनमा उपस्थित हुन पाएको मा म धेरै खुशि छु । लोकतान्त्रिक प्रक्रियाद्वारा संविधानसभा चुनावको तयारि गर्ने र नेपालमा व्यापक लोकतान्त्रिक परिवर्तन ल्याउने सन्दर्भमा तपाइहरुको भेलाको विशेष महत्व रहेको छ​। ...
UNMIN, (2007)
महासचिवका विशेष प्रतिनिधि र् इयान मार्टिन द्वारा माइृन एक्शनको बारुदी सुरुड चेतना र सहयोग बारेको अन्तराष्ट्रिय दिबसको उपलक्ष्यमा गर्नु भएको संबोधन बारुदी सुरुङबारेको चेतना र बारुद विरुद्धको काममा सहयोग सम्बन्धी यस दोस्रो अन्तराष्ट्रिय​ दिवसमा म यहाँ आउन पाएकोमा धेरै खुशी छु । बारुद्ध विरुद्धको काममा विगत बाह्र महिनामा नेपालमा धेरै प्रगति भएको छ । यद्यपि गत हप्ता मात्र पश्चिम नेपालको कालिकोट र प...
UNMIN, (2007)
महिला सांसद समुह, सांसद सचिवालय सिंहदरवारमा प्रस्तुत अन्मिनको वक्तव्य राष्ट्रीय तहमा महिलाहरुको राजनितिक सहभागिता जस्तो महत्वपुर्ण विषयमा सम्बोधन गर्नका लागि मलाई आमन्त्रण गर्नु भएको मा यहाँहरुलाई धन्यवाद ।...
UNMIN, (2007)
राष्ट्रसंघिय जनसङख्या कोष तथा अन्मिनको सहकर्य मा सर्वनाम द्वारा प्रस्तुत शान्तिप्रक्रियामा महिला: सडक नाटक परियोजनाको उदघाटन समारोह अन्मिन सुदुरमश्चिमन्चल क्षेत्रिय कार्यालय प्रमुख क्याथरिन जोन्सले दिनुभ​एको वक्तव्य विशिष्ट अतिथिगण, साथिहरु , राष्ट्रसंघिय सहकर्मिहरु ,राष्ट्रसंघिय जनसङख्या कोष अ त नेपालस्थित राष्ट्रसंघिय मिसन (अन्मिन​) को सहकार्यमा सर्वनामद्वारा प्रस्तुत शान्तिप्रक्रियामा महिला: सडक नट्ट्य परियोजना : नया अध्याय समापन समारोहमा यहाहरुलाई स्वागत ग...
UNMIN, (2007)
राष्ट्रसंघिय महासचिवका नेपालस्थित नायव बिशेष प्रतिनिधि ताम्राटस्यामुल द्वारा संयुक्त राष्ट्रसंघ दिवस मा दिएको वक्तव्य मान्यवर अतिथिवर्ग तथा राष्ट्रसंघका सहकर्मिहरु, राष्ट्रसंघका महासचिवका नेपालस्थित बिशेष प्रतिनिधि इयन मार्टीन यस बेला न्युवोर्कमा महासचिवको तेस्रो चौमासिक प्रतिवेदन नेपालको शान्ति प्रक्रिया तथा अन्मिनको कामका बरेमा जनकारि समबेश गराउदै।...
UNMIN, (2007)
NEPAL: Time is of the Essence for Minors in Maoist Cantonments These children have a right to start their lives anew and help to build a peaceful and prosperous Nepal. The United Nations and its partners stand ready to provide support and assistance for their successful rehabilitatio...
UNMIN, (2009)
Press Conference - Representative Of The Secretary-General In Nepal Ms. Karin Landgren’s Address (14 May 2010) The Security Council met on May 5th to consider the Report of the UN Secretary-General on Nepal's peace process and the work of UNMIN, and to hear my briefing. One week later, on May 12th, the Council unanimously adopted a resolution deciding, in lin...
UNMIN, (2010)
Press Conference: Briefing By Representative Of The Secretary-General In Nepal Ms. Karin Landgren (22 January 2010) Turning now to the peace process, on 9 January the Government of Nepal wrote to UN Secretary General Ban Ki-moon requesting an extension of the current mandate and related works of UNMIN. In view of the transitional situation of the country, and in r...
UNMIN, (2010)
RSG Karin Landgren Statement On The Occasion Of Security Council Visit To Chhauni And MCS 1 Council members have reviewed examples of how UNMIN conducts the monitoring of the weapons stored by the Nepal Army in Chhauni Barracks, and the Maoist army in Main Cantonment Site One, Chulachuli, in containers that are kept under electronic and liv...
UNMIN, (2009)
RSG Karin Landgren's Interview on Kantipur TV Just over a week ago, the United Nations Security Council extended the mandate of the United Nations Mission in Nepal (UNMIN) by four months. That means UNMIN will remain with us till 15th of September. This is the 6th time UNMIN's term has been exte...
UNMIN, (2010)
अन्मिनपत्र- प्रतिनिधित्वका लागि महिला दवाब महिला सञ्जालले महिलाका लागि शान्ति प्रक्रिया अझै लाभदायक बनाउन रणनीति तयार गर्न मब्सिरमा दुई वटा ठूला राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । ती सम्मेलनमा जिल्ला– जिल्लाबाट आएका महिलाहरू सहभागी थिए । शान्ति प्रक्रियामा महिलाहरूलाइ प्रतिनिधित्व गराउनु...
UNMIN, (2007)
अन्मिनपत्र​ - स्वतन्त्र र निष्पक्ष निर्वाचनका शर्त​ महासचिव बान कि–मूनले पुस (जनवरी) मा सुरक्षा परिषद् समक्ष व्यक्त गर्नभएका यी शब्दहरूले संविधानसभाका निर्वाचनका लागि स्थानीय तहमा नेपालले भोग्नु परिरहेको चुनौतीका यथार्थ चित्रण गर्छन् । संविधानसभाको सफल निर्वाचनका लागि उपयुक्त परिस्थिति सिर्जना गर्नका...
UNMIN, (2008)
नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्याउदै नेपालस्थित संयुक्त राष्ट्रसंघिय मिसन राष्ट्रसंघ सुरक्षा परिषद्को निर्णय १७४० बमोजिम नेपालको शान्ति प्रक्रियालाइ र विशेषगरि स्वतन्त्र र निष्पक्ष वातावरण मा संविधानसभा चुनाव गराउने काममा सहयोग पुर्याउनको लागि स्थापना गरिएको एक विशेष राजनितिक मिसन हो ।...
UNMIN, (2007)
नेपालले आफ्नो शान्ति प्रक्रियामा सहयोग पुर्याउन संयुक्त राष्ट्रसंघलाई गरेको अनुरोधका सम्बन्धमा नेपालस्थित महासचिवका प्रतिनिधि करिन लनग्रेनद्वारा सौरक्षा परिषदमा प्रस्तुत ब्रिफ्रिङ अध्यक्ष ज्यु, महासचिवद्वारा प्रस्तुत हालैको प्रतिवेदनले नेपालको शान्ति प्रक्रियाको निराशाजनक अवस्थालाइ ईङित गर्नुको साथै शान्ति प्रक्रियालाइ गति प्रदान गर्ने काममा लगानि गर्न राजनितिक दलहरु असफल रहेको बत​एको छ । ...
UNMIN, (2010)
स्थानीय स्वायत्त शासन र नागरिक सुरक्षा कपिलवस्तुको हिंसापछिको मानवीय सब्कट र नागरिक सुरक्षामा देखिएका शून्यताले तराईको अवस्था अत्यन्त नाजुक रहेको सब्कत गरेको छ । संविधानसभाको विश्वसनीय निर्वाचनका लागि परिस्थिति अनुकल बनाउन र नेपालमा दीर्घकालीन शान्ति तथा स्थायीत्व स्थापनाका लागि यी चुनौती...
UNMIN, (2007)
Briefing by Representative of the Secretary-General in Nepal Karin Landgren (22 September 2010) On 15 September, one week ago, the UN Security Council unanimously adopted resolution 1939 extending the mandate of UNMIN until 15 January 2011. In its resolution, the Security Council states that this is the last extension of UNMIN's mandate, and th...
UNMIN, (2010)
Farhan Haq, Associate spokesperson for Secretary-General Ban Ki-moon Noon Briefing "The UN Mission in Nepal is acting clearly within its mandate and consistently with calls by the Security Council for the parties to take advantage of the UN Mission in Nepal’s expertise and readiness to support the peace process, in order to facilit...
UNMIN, (2010)
Karin Landgren Representative Of The Secretary-General In Nepal UN Day (23 October 2009) Nepal’s festive season has brought with it a sense of hope that there will soon be further progress in the country’s historic peace process.The distance the parties, and the people, have travelled in a few short years – from the 12-point agreement to...
UNMIN, (2009)
Press Statement (28 April 2010) Maoist army platoon commander Santosh Rai from Main Cantonment 2 in Sindhuli was discovered in possession of a hand grenade while traveling on public transportation on 27 April.UNMIN calls on UCPN-M and all parties to adhere strictly to the peace agr...
UNMIN, (2009)
Press statement :On The length of UNMIN’s Mandate UNMIN can conclude its monitoring responsibilities when any residual monitoring responsibilities are handed over, or when the situation of the Maoist army is resolved....
UNMIN, (2010)
Press Statement: On Re-launching Of The Discharge And Rehabilitation Process (11 October 2009) UNMIN and the United Nations Country Team welcome the re-launching on 11 October by the Government of Nepal and the Unified Communist Party of Nepal-Maoist (UCPN-M) of the discharge and rehabilitation process for the 4,008 Maoist army personnel, who ...
UNMIN, (2009)
Remarks by Representative of the Secretary-General in Nepal Karin Landgren (Flag-Lowering Ceremony to Mark the Closure of the Mission) Nepal’s long association with the United Nations is a source of pride for the country and for the United Nations. Our relationship has taken many forms over the years: Nepal as a Member State of long standing, as a strong contributor to United Nation...
UNMIN, (2011)
Remarks by Representative of the Secretary-General in Nepal Karin Landgren International Day of Peace The United Nations is committed to serving and supporting the cause of peace, in the world and very specifically in Nepal. This is the intent of all UN staff serving here in Nepal - in the many agencies that make up the UN Country Team, and in UNMIN ...
UNMIN, (2010)
Representative of the Secretary-General in Nepal- Karin Landgren UN Day (22 October 2010) Kathmandu There are few occasions more fitting than UN Day to reflect on Nepal’s peace process. On this day, the UN family and its friends reaffirm our organisation’s global mission to promote international peace and security, human rights and development. We ...
UNMIN, (2010)
Representative of the Secretary-General Karin Landgren (31 December 2010) There have been many significant successes in UNMIN’s work here under our mandate. As you know, we were asked to support the conduct of elections in a free and fair atmosphere. That was done. We were asked to support the monitoring of the arms and ar...
UNMIN, (2010)
Representative of the Secretary-General Karin Landgren’s press conference Akanshya Shah (Republica): You know that after the breakdown in political consensus, it seems that the international community including the UN, the trust they earlier had on the Maoists has drastically gone down. What is your thought? RSG: I can on...
UNMIN, (2010)
Tamrat Samuel Deputy Special Representative of Secretary-General in Nepal (31 March 2008) In election processes in different countries women’s role as observers has brought great visibility to women and to their contribution to establishing and maintaining democracy. In Nepal, women observers are playing a very significant role in the CA ...
UNMIN, (2008)
Tamrat Samuel Deputy Special Representative of the Secretary-General in Nepal Address at the Sudur Paschim Mahotsav (Far-Western Festival) Organised by the Kailali Chamber of Commerce and Industry Dhangadhi, Ian Martin, the Special Representative of the Secretary-General in Nepal, was not able to attend, and sends his best wishes for a successful festival. I congratulate the Kailali Chamber of Commerce and Industry for organizing this 10-day festival, wh...
UNMIN, (2007)
Tamrat Samuel Deputy Special Representative of the Secretary-General in Nepal: Address at Second National Conference of Women Journalists Organised by the Women’s Committee of the Federation of Nepalese Journalists (2 November 2007) As the Secretary-General said in his recent report to the Security Council, Nepal’s peace process is at a crossroads. Your conference takes place at a time of very important political discussion and negotiation, which must find a way out of the curre...
UNMIN, (2007)
12345